बाढीले बगर बनेको जमिनमा रोपाइँ भएन

बाढीले बगर बनेका १८ हेक्टर जमिनमा रोपाइँ हुन नसकेपछि बाँझै रहेको छ । गत असोज १९ देखि २५ सम्म भएको बेमौसमी वर्षासँगै आएको बाढीले जुम्लाको १८ हेक्टर मार्सी फाँट बगर बनेको थियो । सबैभन्दा बढी क्षति भएको तिला र तातोपानीको १३ हेक्टर र चन्दननाथ नगरपालिकासहित सिंजा, कनकासुन्दरी र हिमालगायत अन्य पालिकाको ५ हेक्टर गरी १८ […]