स्थानीयको पहलमा नदीको बगर बन्यो हराभरा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ । उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा परिणत गरेका छन् । डेढ दशकअघिसम्म बगरलाई एक छेउबाट हेर्दा परसम्म नियाल्न सकिन्थ्यो । हाल बगरमा बोटबिरुवा बाक्लिदै र हुर्कंदै गएका छन् । एकै पटकको प्रयासले उजाड बगर हराभरा भने भएको होइन । स्थानीयको संरक्षणको प्रयासस्वरुप […]