प्रदेश न. १ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा गरिने महोत्सव यही पुस १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक भेडेटार होटल एसोसिएसन अफ भेडेटारले पुस १५ देखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्ष सन् २०१२० को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेकोे एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी ।