कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो, यस्तो छ २४ घण्टाको विवरण

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार सोमबार एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । …

सम्बन्धित सामग्री

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

काठमाडौं ।  कोभिड–१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविकै हो । बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि […]

सुत्केरी, गर्भवतीमा पनि कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार त्यहाँ गएको एक सातामा मात्रै १०६ जना कोरोना सङ्क्रमित सुत्केरीले सेवा लिएका छन् । यसरी पछिल्लो समय अस्पतालमा सुत्केरी गराउन पुग्नेमध्ये धेरैजनालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । अस्पतालमा नियमित जाँच गर्न जाने गर्भवती र सुत्केरी गराउन पुग्नेमा कोरोना सङ्क्रमण दर निकै बढेको उपत्यकाका अस्पताल स्रोतले जनाएका छन् । प्रसूति गृहले कोभिड वार्ड बन्द गरेको थियो । कोरोनाको तेस्रो लहर सुरु भएपछि ३ माघबाट कोभि

कोरोनाको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या ह्वात्तै बढ्यो

एजेन्सी, २४ असोज । कोरोना भाइरसले यतिखेर पुरै विश्वलाई आक्रान्त बनाएको छ । यसको असर विवाहीत जोडीमा धेरै परेको हो । चीनको शिचुआन प्रान्तमा एक महिनामा ३ सय बढी दम्पत्तिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् । मिडिया रिपोर्टको अनुसार कोरोना भाइरसको कारण धेरै मानिसहरु घरभित्रै थुनिन पुगे । लामो समय संगै बस्दा पति–पत्नीबीच […]

सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

बैतडी, भदौ २९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार यहाँ थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा संक्रमण देखिएको थियो ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २२ जनाको नमुना […]

कोरोना महामारीको असर : ह्वात्तै बढ्यो मातृ मृत्युदर

काठमाडौं : कोरोना संक्रमणले महामारी शुरू भएपछि नेपालमा स्वास्थ्यको सूचकहरू घट्दै गएको छ। यसमा पनि प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा परेको देखिएको छ।कोरोना नियन्त्रणको लागि गरिएको लकडाउन र निशेज्ञाले भएको समयमा ज्यान गुमाउने आमा र नवजात शिशुको संख्यामा दोब्बर रुपमा बढेको पाइएको छ।नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति नै सुत्केरी नै थिइन्। २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीले शिशुलाई जन्म दिएको ९ दिनपछि कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा

उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो

काठमाडौं, साउन १८ । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। अस्पतालमा कोभिड वार्डको […]

कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्