वैकल्पिक राजनीति गर्नेहरूले प्रचलित राजनीतिक आख्यानलाई परिवर्तन गरी सबैलाई जनताकेन्द्रित राजनीति पछ्याउन बाध्य पार्न सक्नुपर्छ
जब तपाईं दक्षिण अमेरिका, अफ्रिका र एसियामा लोकतन्त्रबारे आधुनिक युरो–अमेरिकी व्याख्यान सुन्नुहुन्छ, के तपाईं कंगोका प्रथम...
नेपालमा यस्तो तरल राजनीति भयो कि कतिबेर के हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन । राजनीति आफैँ तरल भएको होइन । हाम्रो असंवेदनशील र असहिष्णु राजनीतिक स्वभावले त्यस्तो भएको हो । भन्न त भनिन्छ, हाम्रो निर्वाचन प्रक्रियाले नै कसैको एकल वहुमत आउने सम्भावना देखिँदैन तर राजनीतिक दूरदृष्टि राख्न सक्दा र आपसमा राजनीतिक सहिष्णुता रहँदा पक्कै नै […]
अहिले राजनीति गर्ने नेतागण सत्ता आरोहण गर्ने यात्राको तँछाडमछाडको प्रतिस्पर्धामा छन् । विशेषगरी कम्युनिस्ट घटकमा निषेधको राजनीति व्याप्त छ । राजनीतिक गफमा जीवन बिताएका अग्रज पुस्ताको कार्यशैली हेर्दा आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्घ यिनीहरूको प्राथमिकतामा पर्दैन अनि कार्यशैलीमा पनि देखिँदैन । जनताको हितमा सरकारी संयन्त्रले काम गर्न नसकेको राष्ट्रिय तथा […]
The post डेलिभरीबिनाको राजनीति अर्थहीन appeared first on राजधानी राष्ट्रिय दैनिक.
राजनीति सबै नीतिहरूको राजा हो । त्यसैले राज्य सु-सञ्चालनको नीति समेत राजनीति नै हो । मुलुक चलाउनका लागि सामयिक विधि, प्रविधि, सिप, अध्ययन र कौशल भएका व्यक्तिहरू नै राजनीतिमा आउने हो । नेपालको अवस्था हेर्दा त्यो भएको देखिँदैन । यहीँनेर हाम्रो राजनीति चुकेको हो । ‘नीतिहरूको राजा राजनीति हो’ भनेर हिजो राजनीतिक शास्त्रका विद्यार्थीहरू पढ्थे […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका छन् । पार्टीको महाधिवेशन अन्तरगत सोमबारदेखि सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका हन् । ‘देशको राजनीति निकै तरल र चुनौतिपूर्ण छ । निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन्’, प्रचण्डले आफ्नो प्रतिवेदन बाचन गर्दै भने, ‘देशभित्रको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत
राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक इतिहासमा भएका परिवर्तनले राजनीतिक विकास भए पनि विकासका लागि राजनीति हुन नसकेको बताएका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संसारकै उत्कृष्ट संविधान हुँदा पनि नेपालको विकास हुन नसकेको बताए । उनले अहिले देश कठिन अवस्थामा भएकै कारण जनताले राप्रपाको आवश्यकतालाई महसुस गर्न थालेको पनि बताए । उनले देशको संविधान संसारकै उत्कृष्ट भए पनि त्यसअनुसार जनताले प्रतिफल हासिल गर्न नसकेको बताए । ‘नेपालको संविधानमा
राजनीति र प्रशासनको अन्तरसम्बन्धका बारेमा बिभिन्न कोणबाट ब्याख्या बिश्लेषण भएको पाईन्छ । कहींकतै राजनीतिकर्मीहरुले प्रशासनलाई राजनीतिक साध्य पूर्तिको साधन मात्र मानेका छन् भने कसैले राजनीति र प्रशासनलाई दुई पृथक बिषय हुन पनि भनेका छन् । त्यसै गरी कतिपय बिद्वानहरुले राजनीति र प्रशासनलाई एकै सिक्काका दुई पाटाको रुपमा लिएका छन् र उनीहरुले मुलुकको सर्बाङ्गिण बिकासका लागि […]
पूर्व प्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सुझाव दिएका छन्। पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठ्न थालेको भन्दै दलहरुलाई सचेत...
नेपालको राजनीति विगतदेखि वर्तमानसम्म व्यक्तिवादमा अल्झिएको छ । घिमिरेका अनुसार यहाँको राजनीति हिरोइजमको सिकार बन्दै गएको राजनीतिक विश्लेषक सोमत घिमिरे बताउनुहुन्छ ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले कानूनी कुरा मात्र गर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिलाई सही ढंगले चल्न नदिँदा समस्या देखिएको बताए। उनले राजनीति विषयलाई राजनीति तवरणबाट भन्दा पनि अन्तै लगेर टुंगो लगाउन खोजिएको बताए। “प्रधानमन्त्री छान्ने ठाउँ, राजनीतिक विषयहरुमा फैसला अदालतमा खोजिएको छ। अदालतले त संविधान र कानूनको कुरा गर्ने हो। राजनीतिक होइन”, उनले भने।