काठमाडौँ: शैलुङ अनलाइनको संयोजनमा तामाङ सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। बुधबार बौद्धस्थित नेपाल तामाङ घेदुङमा तामाङ सञ्चारकर्मीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो।
अमेरिकाको पेन्सलभानियामा रहेको पेन्सलभानिया नेप्लिज गुठी एसोसिएसन युएसको सहयोगमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई सामाग्री वितरण गरिएको अध्यक्ष श्यामलाल लामाले बताए। गुठीका विनोद मोक्तान, विमल मोक्तानलगायतले सहयोग गरेका हुन्।
सञ्चारकर्मीलाई