निर्यात प्रबद्र्धनमा एडीबीसंगको साझेदारीको अपेक्षा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् ।शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । ‘नेपालको […]

सम्बन्धित सामग्री

निर्यात प्रवर्द्धनमा नेपाली नियोगसँगको अपेक्षा : भएकै जनशक्ति परिचालन आवश्यक

निर्यात प्रवर्द्धनमा नेपाली नियोगसँगको अपेक्षा : भएकै जनशक्ति परिचालन आवश्यक

निर्यात प्रवर्द्धनमा नेपाली नियोगसँगको अपेक्षा : भएकै जनशक्ति परिचालन आवश्यक

निर्यात प्रवर्द्धनमा नेपाली नियोगसँगको अपेक्षा : भएकै जनशक्ति परिचालन आवश्यक

निजी क्षेत्रलाई विश्वासमा लिएर औद्योगिक उत्पादन बढाउँछौं : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अपेक्षा गरेअनुसार निर्यात नबढेको बताएका छन् । आज नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री बडूले सोचेअनुरुप निर्यात बढ्न नसकेको बताएका हुन् ।उनले नीति र कार्यक्रममा लिएको लक्ष्यअनुसार मुलुकको राष्ट्रिय उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र उपभोग वृद्धि गर्ने लक्ष्यमा अडिग रहेको बताए । यस्तै, निर्यात वृद्धि गर्न सक्दो प्रोत्साहन गर्ने बताउँदै देशको अर्थतन्त्रलाई सकरात्मक दिशामा लग्न निरन्तर लाग्ने समेत बताए ।त्य

युक्रेन-रसियाबीच खाद्य सम्झौता, मूल्य गिरावटको अपेक्षा

एजेन्सी – टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ। उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन्। सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन्। युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन्। […]

विद्युत् निर्यात बढ्दापश्चिम नेपाल असन्तुष्ट

काठमाडौं, जेठ २७ । बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गरेको छ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिने अपेक्षा गरिएको छ । यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने […]

स्वदेशी मौलिक उत्पादनको निर्यात बढाउनुपर्छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौली उत्पादनको निर्यात वृद्धिमा जोड दिनुपर्ने बताएका छन । राजश्व परामर्श समितिले आज आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मल्लले यस्तो बताएका हुन । यस्तै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट गरेको करको प्रक्षेपणलाई सघाउन नीजि क्षेत्र तयार रहेको बताए । ‘बजेट राम्रो छ भनेर हामिले स्वागत गरि सकेका छौ । बजेटमा रहेका केही कमि कमजोरी राजश्व परामर्श समितिले सहजीकरण गर्छ भन्ने चेम्बरको अपेक्षा छ’ उनले भने, &ls

भारतले सन् २०२३ मा तीन गुणा धेरै गहुँ निर्यात गर्ने

काठमाडौं– भारतको सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता कम्पनी आइटीसीले आगामी वर्ष सन् २०२३ मा भारतले तीन गुणा बढी गहुँ निर्यात गर्ने जनाएको छ । भारतमा भारतीय खाद्य निगम एफसीआई पछि सबैभन्दा धेरै गहुँको खरिदकर्ता कम्पनी आइटीसीले सन् २०२३ मा २ करोड १० लाख टन गहुँ निर्यात गर्ने अपेक्षा गरेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएको […]

जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि

कात्तिक ३, टोकियो (जापान) । गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बुधवार सार्वजनिक गरेको व्यापार तथ्यांकले देखाएको छ । सो अवधिमा निर्यात ११ प्रतिशतले बढ्ने अनुमान विश्लेषक तथा अर्थशास्त्रीहरुले गरेका थिए । अघिल्लो महीना पनि निर्यात २६  दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा जापानको सबैभन्दा ठूलो व्यापार साझेदार चीनतर्फको निर्यात १० दशमलव ३ प्रतिशतले बढेको छ । पछिल्लो तथ्यांकले नीति निर्माताहरुलाई थोरै भए पनि राहत दिएको छ ।एजेन्सी

बजेटले गरहगना निकासी बढ्ने सुनचाँदी व्यवसायीको अपेक्षा

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरगहनाको निर्यात बढाउन सहयोग पुर्‍याउने बताएको छ। बजेटमाथिको प्रतिक्रिया दिँदै महासंघले सुर्खेतमा स्वदेशी रत्न तथा पत्थरको प्रशोधन केन्द्र खोल्ने योजना सकरात्मक भएको बताइएको छ। यो योजनाले रोजगारी बढ्ने, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण हुने महासंघको भनाइ छ।

बजेटले गरहगना निकासी बढ्ने सुनचाँदी व्यवसायीको अपेक्षा

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरगहनाको निर्यात बढाउन सहयोग पुर्‍याउने बताएको छ। बजेटमाथिको प्रतिक्रिया दिँदै महासंघले सुर्खेतमा स्वदेशी रत्न तथा पत्थरको प्रशोधन केन्द्र खोल्ने योजना सकरात्मक भएको बताइएको छ। यो योजनाले रोजगारी बढ्ने, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण हुने महासंघको भनाइ छ।