११ जेठ, काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । नगरपालिकाका मेयर दिपेश थारुले नगरमा रहेका विद्यालयलाई पत्राचार गर्दै दलको कार्यकारिणी पदमा रहेका शिक्षक र कर्मचारीलाई राजीनामा दिन लगाउन निर्देशन दिएका हुन् । ‘शिक्षा ऐनको व्यवस्था उल्लङ्घन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सकि्रयरुपमा दलको कार्यकारीणी […]