काठमाडौँ: संघीय समाजवादी पार्टीका सांसद प्रदीप यादवले सांसदलाई दिइने भनेको ६ करोडबारे समर्थन गर्दै विरोध गर्ने विद्वानहरुलाई चुनाव लड्न चुनौती दिएका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा सांसद यादवले विद्वानहरूले सांसदका दु:ख नबुझेको उल्लेख गर्दै स्थानीयसँग समन्वय गर्न पनि उक्त रकम आवश्यक रहेको दाबी गरे।
‘१५ गते बेलुकाबाट नै विद्वानको टोली