कोरोनाको असर क्रिकेटमा : नेपाल र उत्तराखण्डको महिला टोलीको सिरिज स्थगित

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको भारतको उत्तराखण्डसँगको सिरिज स्थगित भएको छ। अप्रिलको तेस्रो हप्ताबाट सुरु हुने गरि चैत २९ को नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले उत्तराखण्ड क्रिकेट एसोसिएसन र नेपाली टोलीबिच टी २० र एकदिवसीय सिरिज खेलाउन तयारी अघि बढाउन निर्णय गरेको थियो।…

सम्बन्धित सामग्री

नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेटब्याट सहितका व्यावसायिक …

विराटनगरले जित्यो इन्डो-नेपाल मैत्रीपूर्ण क्रिकेट

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बिसिसिए) ले प्रथम रेडमड इन्डो-नेपाल महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम खेलमा ४९ रनको जित हासिल गरेसँगै नेपाल ३-१ ले विजयी भएको हो । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० […]

इन्डो नेपाल टि-२० क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) –पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि इन्डो–नेपाल टि–२० क्रिकेट चैत अन्तिममा गर्न लागेको जनाएको छ । एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आगमी चैत्र २५ गतेदेखि विराटनगरको मेरिवल […]

बैतडीमा नेपाल-इन्डो क्रिकेट सुरू

२७ पुस, काठमाडौं । बैतडीमा आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका […]

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...

नेपाल र केन्याबीचकाे तेस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डाै - नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने

काठमाडौं । नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा नेपाल र भारतबीच टी–ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो । सिरिज आगामी जुन १० देखि १२ सम्म आयोजना हुने ह्विल चेयर क्रिकेट संघका अध्यक्ष चुल्ठिम शेर्पाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई […]

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी

पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी

बेलायतको मेरिलेबोन र नेपाल क्रिकेट फाउन्डेसनबीच सहकार्य हुने

मोरङ – नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतिका लागि बेलायतको मेरिलेबोन क्रिकेट फाउन्डेसन र नेपाल क्रिकेट फाउन्डेसनले संयुक्त रूपमा काम गर्ने भएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले यस वर्ष प्रदेश १ र मधेस प्रदेशमा महिला क्रिकेटदेखि प्रशिक्षक तालिमसम्मका कार्यक्रम हुने जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा कार्यकारी निर्देशक […]

क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके आज नेपाल आउँदै छन् । पुबुदु मध्याहन्न ११ : ३० मा त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ […]