नगरपालिकाले वास्ता नगरेपछि स्थानीयले रोके खोला उत्खनन

नगरपालिका कार्यालयले वेवास्ता गरेपछि स्थानीयवासीको पहलमा खोला उत्खनन रोकीएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ४ स्थित सर्दुखोलामा गिट्टी, बालुवा उत्खनन् गरिँदा धुलो उडेर समस्या भएको भन्दै स्थानीयले खोला उत्खननमा ...

सम्बन्धित सामग्री

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।...

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।...

चाँदी नदीमा स्काभेटर प्रयोग गर्न चन्द्रपुर नगरपालिकाले दियो अनुमति

रौतहट : राष्ट्रिय गौरवको योजनाको नाममा चन्द्रपुर नगरपालिकाले क्रसर संचालकलाई मनोमानी रुपमा खोला उत्खनन गर्न अनुमति दिएको छ। आश्रय निर्माण सेवालाई चाँदी खोला उत्खनन गर्न १० लाख रूपैयाँमा अनुमति दिएको हो।पालिकाले अर्को एउटा कन्ट्रक्सनलाई बाग्मती उत्खनन गर्न पनि अनुमति दिएको छ। स्काभेटर प्रयोग गरेर चाँदीमा उत्खनन गर्न अनुमति दिएपछि चन्द्रपुर नगरपालिकाको चौतर्फी आलोचना हुन थालेको छ।यही जेठ दोस्रो साताबाट बाग्मती र चाँदीमा स्काभेटर प्रयोग गरेर धमाधम नदीजन्य पदार्थ निकालेर तीव्र दोहन भइरहेको स्थानीयहर

चाँदी खोला उत्खननमा मनपरी, राजस्व उधारो

रौतहट। चन्द्रपुर नगरपालिकाले चाँदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम विपरीत खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेका छन् । खोला उत्खनन गर्न ठेक्का पाएको आशिक कन्स्ट्रक्सन,वृन्दावन रौतहटले मोतीपुर घाट र मर्दर सिमसार घाटबाट नियम विपरीत मनलाग्दी खोला उत्खनन गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले स्थलगत अनुगमन गर्दा नियम मिचेर,३देखि ४ मिटर गहिरो पारेर नदिजन्य पदार्थ उत्खनन गरेको पाइएको नगरपालिकाका अनुगमन संयोजक काजीमान कुश्वारले बताए ।