शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

काठमाडौं, ३० असोज । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक विदा दिने भएको छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशीको पार्थिव शरिर आज अन्मित श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको थियो । सो क्रममा जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै, संस्कृतिमन्त्री […]

सम्बन्धित सामग्री

सत्यमोहनको निधनमा शोक व्यक्त गर्न मंगलबार सार्वजनिक बिदा

काठमाडौं : सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यकाल, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उल्लेख गरेको छ। संस्कृतिविद् जोशीको १ सय ३ वर्षको उमेरमा आइतबार विहान किस्ट मेडिकल कलेजमा उपचारका क्रममा

सत्यमोहन जोशीको निधन : मंगलवार सार्वजनिक विदा दिने तयारी

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले विदा दिने तयारी गरेको पुष्टि गरेका हुन्। सो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसकेको…

सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक विदा दिने तयारी गरिरहेकाे छ । शताब्दी पुरुष जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभयाे । यद्यपि सरकारले निर्णय गरिसकेको छैन । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम […]

सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक बिदा दिने सरकारको तयारी

सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन एक दिन सार्वजनिक बिदा दिने भएको छ । जोशीलाई श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने तयारी गरेको बताएका हुन्।उनले आफुले प्रधानमन्त्री शेर बहादुर देउवासँग कुराकानी गरिसकेको र मन्त्रालयले यसबारे प्रस्ताव समेत तयार परिसकेको बताएका हुन् । सरकारले निर्णय गरेपछि सरकारी माध्यमबाट आधारिक सूचना आउने उनले बताए । हाल उनको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अस्पताललाई नै हस्तान्तरण गरिने छ । जोशीले आफ्नो मृत्युपछि शरीरका अङ्ग दान गर्ने घोषणा गरेकोले उनको पार्थिव शरीर अस्पताललाई नै प्रदान गरिने भएको हो। जोशीको आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो । विगत लामो समय देखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण २०७९/०६/०७ गते ईमर्जेन्सीमा ल्याई भर्ना गरिएको थियो । अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थिए । अस्पतालले उनलाई निरन्तर अक्सिजन सपोर्टमा राखेको थियो । गत शुक्रबारदेखि औषधि चलाएता पनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो । सँस्कृतिविद जोशी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् ।

शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन विदा दिने

काठमाडाैं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले […] The post शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन विदा दिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका […]

संस्कृतविद् जोशी १०० वर्षमा प्रवेश, २ स्थानीय तहमा सार्वजनिक विदा

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी १०० औं वर्षमा प्रवेश गरेका छन् । संस्कृतविद् एवं साहित्यकार जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। उनलाई बग्गीमा राखेर ...