सत्यमोहन जोशीको निधन : मंगलवार सार्वजनिक विदा दिने तयारी

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ। पर्यटन मन्त्रालयले बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पठाइने र त्यहाँबाट गृह मन्त्रालयले बिदा दिने निर्णय गर्ने जनाइएको छ। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले विदा दिने तयारी गरेको पुष्टि गरेका हुन्। सो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरिसकेको…

सम्बन्धित सामग्री

संस्कृतविद् जोशी १०० वर्षमा प्रवेश, २ स्थानीय तहमा सार्वजनिक विदा

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी १०० औं वर्षमा प्रवेश गरेका छन् । संस्कृतविद् एवं साहित्यकार जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। उनलाई बग्गीमा राखेर ...