भराने म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुनसक्ने !

एजेन्सी । म्यानचेस्टर युनाइटेड नयाँ डिफेण्डरको खोजीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार म्यानुले रियल मड्रिडका स्टार खेलाडी राफायल भरानेलाई अनुबन्ध गर्ने प्रक्रियामा रहेको छ ।

सम्बन्धित सामग्री

इन्टर मिलानका गोलकिपर ओनाना भित्र्याउने योजनामा म्यानचेस्टर युनाइटेड

२२ असार, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलरक्षक आन्द्रे अ‍ोनानालाई क्लबमा अनुबन्ध गर्ने इच्छा देखाएको छ । युनाइटेडका बोस एनरिक टेन हागले ओल्ड ट्राफोर्डमा चलिरहेको गोलकिपरको समस्या समधानका लागि ओनानालाई क्लबमा ल्याउन इच्छा देखाएका हुन् । हाल ओल्ड ट्राफोर्डमा गोलकिपर डेबिट डी गयाको भविष्य अनिश्चित छ । युनाइटेडमा उनको सम्झौता अघिल्लो महिना नै सकिइसकेको […]

रोनाल्डो साउदी अरेबियाको अल नसरमा अनुबन्ध

काठमाण्डाै - पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन थिए । पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका थिए । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

एन्टोनी भित्र्याउन आयाक्स र युनाइटेडबीच सहमति

एजेन्सी – ब्राजिलियन विंगर एन्टोनी माथिअसलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डच क्लब आयाक्सबीच सहमति भएको छ । युनाइटेडले ८० मिलियन पाउण्ड खर्चेर एन्टोनी अनुबन्ध गर्न लागेको हो । लामो समयदेखि युनाइटेडले एन्टोनी अनुबन्ध गर्ने प्रयास गरेपनि दुई क्लबबीच सहमति हुन सकेको थिएन । एन्टोनी आफैंले पनि युनाइटेड जाने इच्छा जाहेर गरेका […]

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ । ३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।क्यासेमिरो युनाइटेड  जाने भएसँगै पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग पुनर्मिलन हुने भएको छ ।

युनाइटेडद्वारा एरिक्सन अनुबन्ध

म्यानचेस्टर युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ । आयाक्स, टोटनहम, इन्टर मिलान र ब्रेन्टफोर्डका खेलाडीले क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् ।‘खेलमा मेरो अझै पनि ठूला उद्देश्यहरू रहेका छन् । त्यसमध्ये धेरै मैले हासिल गर्न सक्छु भन्ने मलाई थाहा छ, र यो मेरो यात्रालाई निरन्तरता दिन उपयुक्त ठाउँ हो,’ ३० वर्षीय खेलाडीले भने, ‘म्यानचेस्टर युनाइटेड एउटा विशेष क्लब हो । म सुरु गर्न उत्साहित छु ।’ब्रेन्टफोर्डसँगको छोटो करार सक

रोनाल्डो, म्यानचेस्टर युनाइटेड र काभानीको जर्सी नम्बर ७

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि अहिले ट्रान्सफर बजारमा यहि चर्चा छ । दुई क्लबबीच सहमति भएपछि रोनाल्डोले युभेन्टसलाई धन्यवाद भनिसकेको कारण पनि अब औपचारिक घोषणाको व्यग्र पर्खाइमा युनाइटेड समर्थक छन् । रोनाल्डो एक दशकपछि युनाइटेड फर्कन लागेका हुन् । यसअघि युनाइटेडबाट नै सिनियर करिअरमा छाप बसाएका रोनाल्डोले […]

रोनाल्डो अनुबन्धनका लागि म्यानचेस्टर युनाइटेड र युभेन्टस सहमत

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ । म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् । रोनाल्डो र […]

क्रिस्टियानाे रोनाल्डोलाई अनुबन्ध गर्ने दाैडमा म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि

काठमाण्डौ – पोर्चुलगका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटली क्लब युभेन्टस छाडेसँगै उनलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव गरिरहेका छन् । रोनाल्डोलाई अनुबन्ध गर्ने दौडमा इङ्ल्यान्डको क्लब म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि रहेको बीबीसीले जनाएको छ ।  ३६ वर्षीय स्ट्राइकर रोनाल्डो यसअघि इङ्ल्यान्डकै अर्काे क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो । उनी सिटी नजाने भएका बीबीसीमा उल्लेख छ ।   युभेन्टसका म्यानेजर मसिमिलियानो एलिग्रीले रोनाल्डो युभेन्ट्समा रहन इच्छुक नरहेको बताएका थिए ।  सिटीसँग सहम...

मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ ।युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो ।हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको यु

यी दुई खेलाडीलाई अनुबन्ध गर्न सफल होला त म्यानचेस्टर युनाइटेड !

एजेन्सी । म्यानचेस्टर युनाइटेड आउने सिजनको तयारीका लागि स्टार खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा रहेको छ । यस सिजन युरोपा लिगको फाइनलमा पुग्न सफल भएको म्यानु प्रिमियर लिगमा भने दोस्रो स्थानमा चित्त बुझाएको थियो ।