'केन टोटनहममा नै रहनेछन्'

एजेन्सी । टोटनहमका स्टार खेलाडी ह्यारी केनले यस सिजनको अन्त्यमा क्लब छोड्न सक्ने खबर लगातार आइरहेको छ । उनलाई अनुबन्ध गर्न रियल मड्रिड, म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटीले चासो देखाइरहेका छन् ।