पुलिस र आर्मी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा

९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएका क्वाटरफाइनलका खेल जित जित्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्‍यो […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले […]

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nda

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनलमा

कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।  आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nd...

पुलिस र आर्मी सेमिफाइनलमा

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१७, २५–२१, २५–९ को सेटमा हराएको थियो । ‘म्यान अफ दि म्याच’ आर्मीका दुर्गा खड्का हुनुभयो ।