७ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएको १० र ११ चैतमा हुने निर्वाचन कार्यक्रम रोक्न अदालतले आदेश दिएको छ । एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले उक्त मुद्दामा […]