पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट विश्व त्रस्त छ। साना गरिब र विकाशका कमजोर पूर्वाधार भएका देशहरुको के कुरा विश्वका शक्तिशाली राष्ट्र मानिएका अमेरिका र युरोपेली देशहरु सबैभन्दा पीडित भएका छन्।
दक्षिण एशियाली देश भारत पाकिस्तानलगायत देशहरु सतर्क र सावधान देखिएका छन्। नेपालमा पनि विदेशबाट आउनेहरुबाट यसको संक्रमण फ...