काठमाडौं,२८ भदौ । नेपाल सरकारले ३५ अर्ब सहुलियतपुर्ण ऋण सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिबृद्धि कार्यक्रमका लागि २२५ अमेरिकन डलर बराबरको ३५ अर्ब सहुलियत ऋण लिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेरुजु फछ्र्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० […]