२८ माघमा शुरु हुँदै राष्ट्रिय लिगका बाँकी खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल माघ २८ गते शुरु हुने भएका छन्। नवौं चरणको खेलपछि नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका लागि लिगमा विश्राम गरिएको थियो।१० औं चरणको पहिलो खेलमा २८ माघमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजको सामना गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै एन्फा कम्प्लेक्समा २८ माघमा नै हुने अर्को खेलमा नेपाल पुलिसले सातदोबाटोसँग प्रतिस्पर्धा गर्ने छ।एन्फाले तीन चरणको ड्र मंगलबार सार्वजनिक गरेको हो। १२ औं चरणका सबै खेल दशरथ रंगशा

सम्बन्धित सामग्री

लिगका ७७ खेलमा १ सय ५५ गोल

काठमाडौं (हाम्रो खेलकुद)– अन्तिम दुई चरणका खेल बाँकी रहँदै सहिद स्मारक ए डिभिजन लिगको विजेताको टुंगो लागेको छ। ११ औं चरणको खेलमा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक उपाधि जितेको हो । २०७६ को लिगमा भने टोलीले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको अन्तिम खेलमा जित निकाल्दै पहिलो पटक उपाधि […]

‘ए’ डिभिजन लिग दशौं चरणका खेल आजबाट

सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल आज शुक्रबारबाट सुचारु हुँदैछन् । शुक्रवारबाट सुचारु हुने लिगमा रेलिगेशनमा क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुबै टोली रेलिगेशन क्षेत्र भन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्दैछन् ।दशौँ चरणका खेल शुक्रवारबाट आरम्भ हुँदा दिनको पहिलो खेल लिगको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइज सँग […]

ए डिभिजन लिगः दशौँ चरणका खेल शुक्रबारबाट

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुचारु हुँदै छन्। लिगमा रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोली शुक्रबार आमने–सामने हुँदै रेलिगेसन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट ३ अंकका लागि प्रतिस्पर्धा गर्दैछन्। दशौँ चरणका खेल शुक्रबारबाट आरम्भ हुँदा दिनको पहिलो खेल लिगको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ। दुवै […]

लिगका ६२ खेलमा १ सय २२ गोल

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका अन्तिम २९ खेल बाँकी रहँदा रोचक मोड आउने क्रम जारी थिए । गत महिना स्थगित हुनुअघि लिगका नवौं चरणका एकबाहेकका खेल सम्पन्न भएका थिए । नवौं चरणको मनाङ मस्र्याङ्दी क्लबको हार अप्रत्यासित थियो। तर, थ्री स्टार क्लबलाई निराश पारिसकेको नवप्रवेशी सातदोबाटो युथ क्लबको अर्को ठूलो क्लब सिकार […]

लिगका बाँकी खेल माघ अन्तिमबाट गर्ने तयारी

सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौँ चरणपछि स्थगित गरिएका खेलहरू माघ अन्तिम सातादेखि गर्ने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ।मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका कारण प्रतियोगिता रोकिएको थियो।एन्फाले १० औँ चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु गर्ने तयारी गरिएको हो। २७ माघबाट खेल गर्ने तयारी गरिएको छ।१० औँ चरणका खेलहरू २७ देखि १ फागुनसम्म गर्ने गरी तयारी गरिएको एन्फा कम्पिटिसन डाइरेक्टर रहेका सञ्जीव मिश्रले जानकारी दिए। यद्यपि मितिको औपचारिक टुंगो भने लागेको छैन।कोभिडका कारण स्थगित भएको

पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ । युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन । यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा गर्ने तयारी

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको बाँकी खेल अर्को महिना युनाइटेड अरब इमिरेट्समा आयोजना गरी सिजन टुंगाउने तयारी गरेको छ। केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्।बोर्ड अधिकारी र ६ फ्रेन्चाइज मालिकबीच शुक्रबार भएको भर्चुअल बैठकमा युएई क्रिकेट बोर्डलाई प्रस्ताव राख्ने सहमती भएको छ।

विमल ‘ट्रायल’ का लागि बेल्जियम जाँदै, लिगका बाँकी खेल नखेल्ने

काठमाडौं । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’ का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।    यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका ...

विमलले लिगका बाँकी खेल नखेल्ने :: रासस :: Setopati

नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन्।  यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन्। क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्…

विमलले लिगका बाँकी खेल नखेल्ने

काठमाडाँै, मङ्सिर ५ गते । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल...