लिगका ६२ खेलमा १ सय २२ गोल

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका अन्तिम २९ खेल बाँकी रहँदा रोचक मोड आउने क्रम जारी थिए । गत महिना स्थगित हुनुअघि लिगका नवौं चरणका एकबाहेकका खेल सम्पन्न भएका थिए । नवौं चरणको मनाङ मस्र्याङ्दी क्लबको हार अप्रत्यासित थियो। तर, थ्री स्टार क्लबलाई निराश पारिसकेको नवप्रवेशी सातदोबाटो युथ क्लबको अर्को ठूलो क्लब सिकार […]