काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलिकति पनि नैतिकता नभएको बताएका छन्। राजधानीमा आज स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा संविधानसभा हुँदै नभएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यही संसदमा मुख देखाउने भन्ने सवाल उठे पनि लाजशरम नभएकासँग के नैतिकताको आश गर्नु भनी प्रश्न गरे।…