१२ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'नयाँ राजा' को संज्ञा दिएको छ ।
कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली 'नयाँ राजाको अवतार' को रुपमा देखिएको दावी गरेका हुन् ।
उनले मन्त्रीहरुले कानून मिचेर जथाभावी गर्ने गरेको …