काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ क्याम्पेन ल्याएको छ । यो अभियानले मुख्य गरी मानिसको रंगिनतालाई उजागर गर्न खोजेको जनाइएको छ ।
यो क्याम्पेनमा दुईवटा नयाँँ टेलिभिजन प्रवद्र्धनात्मकहरू रहेका छन् । होली उत्सवको एउटा हिस्साको रूपमा फ्यान्टाले केटीएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्ने जनाएको छ ।
काठमाडौं, पोखरा,...