काठमाडौं।टोकियो ओलम्पिक २०२० मा हालसम्म ३१ देशले एक वा एकभन्दा बढी स्वर्ण पदक हात पारेका छन्।हालसम्म जापानले १०, अमेरिकाले ९,चीनले ९,रुसी खेलाडीले ७, अष्ट्रेलियाले ५,बेलायतले ४, दक्षिण कोरियाले ३, फ्रान्सले ३, जर्मनीले २ र कोसोभोले २ वटा स्वर्ण जितेका छन्। यस्तै इटाली,चाइनिज ताइपेइ, ब्राजिल, स्विट्जरल्याण्ड,रोमानिया, स्लोभेनिया,सर्बिया,हंगेरी, ट्युनिसिया, अष्ट्रिया,क्रोएसिया, इस्नटोनिया,बर्मुडा, इक्वेडर,हङकङ,इरान,नर्वे, फिलिपिन्स,थाइल्याण्ड र उज्वेकिस्तानले एक–एक स्वर्ण पदक जितेका छन्।