रातमा खाने खानेकुराले स्वास्थ्यमा असर पार्ने वा फाइदा पुर्याउँने कुराको निर्धारण गर्छ । केही खानेकुराहरु हामीले सुत्नुअघि सेवन गर्नुहुँदैन । केही व्यक्तिहरु सुत्नुअघि चिया पिउने आदत बनाएका हुन्छन् । जसले स्वास्थ्यलाई असर पुर्याउँछ । राति सुत्नुअघि चिया पिउँदा निन्द्रा हराउँछ । यस्तै, कोही व्यक्ति राति सुत्नुअघि भोक लाग्यो...