जलवायु परिवर्तनका मानवताका लागि गम्भीर चुनौती:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताएका छन्।...

सम्बन्धित सामग्री

जलेर गम्भीर घाइते वृद्धाको मृत्यु

जलेर गम्भीर घाइते बर्दिया राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षीया सोहनी थारूका मृत्यु भएको छ ।  बुधबार  कोठामा आगो बालेर सुकेकी थारुले ओडेको ब्ल्यांकेट सल्किएपछि उनी पनि जलेर गम्भीर घाइते भएकी...

जलवायु परिवर्तनका मानवताका लागि गम्भीर चुनौती:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताएका छन्।...

कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते

सल्यान : सल्यानमा आपसी वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन्। जिल्लाको शारदा नगरपालिका–१२ मूलडाँडामा एसईई परीक्षा दिने विद्यार्थीबीच वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका हुन्।शारदा नगरपालिका–७ कजेरीका अन्दाजी १९ वर्षीय वीरबहादुर बुढाथोकी लगायत ७÷८ जना विद्यार्थीले छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरका अन्दाजी १९ वर्षीय सन्दीप थापालाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।परीक्षा दिने समय

चितुवाको आक्रमणबाट वृद्ध गम्भीर घाइते

डडेल्धुरा । डडेल्धुरामा चितुवाको आक्रमणमा एक वृद्ध गम्भीर घाइते भएका छन् । आलिताल गाउँपालिका–३ धातडीका ७० वर्षीय गगनसिंह धामी घाइते भएका छन् । धामीलाई सोमबार बिहान वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ : केपी ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर […]

गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार

रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ।

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्।...

भालुको आक्रमणबाट गम्भीर घाइते

काठमाडौं, १९ कात्तिक । भालुको आक्रमणमा परी रसुवाका एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई बुधबार गोठमा छिरेर भालुले आक्रमण गरेको हो । गोसाइकुण्ड गाउँपालिका १ थुमनका निमा दिनडुप तामाङ लाई सोही गाउँपालिका वडा नं २ को मिबु खार्कमा रहेको गोठमा भालुले आक्रमण गरेको थियो । आक्रमणमा परी गम्भीर घाइते उनलाई ग्रीनसिटी अस्पतालमा ल्याएर […]

नर्भिकले भन्यो- बसन्त चौधरीको अवस्था गम्भीर छैन

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको समाचार बाहिरिएपछि नर्भिकले अवस्था गम्भीर नभएको स्पष्ट पारेको छ।