प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।बुधबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक,२०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि छ।...
काठमाडौं, १४ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले दिउँसो १:१५ बजेदेखि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको […]
काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले नेमकिपाका सांसद प्रेम सुवालले बोलिरहेका छन् । उनले एमसीसी पारित भएपछि सरकार एकदमै निरीह भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने नाराबाजी गरिरहेका छन् । एमालेले विगत लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो । बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको […]
काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदरुको अवरोध सुरु गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको सुनाउनेबित्तिक्कै एमाले सांसदहरु उभिएर नाराबाजी गरेका छन् । अहिले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सम्बोधन गरिरहेका छन् ।
काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक ढिलोगरि सुरु भएको हो । आजको बैठकमा लोकसेवा आयोग विद्येयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विद्येयक टेबुल गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व २०७७÷७८ पेश गर्ने साथै अमेरिकी सहयोग परियोजना […]
काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमसिसी पेश गर्ने तयारी छ। सत्ता गठबन्धनको बैठकले एमसिसी पेश गर्ने निर्णय गरेसँगै कार्यव्यवस्था परामर्श समितिले सोही अनुसार कार्यसूचि तय गरेको हो । अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको […]
काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले भने उभिएर नाराबाजी गरेका छन् । आजको बैठकको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।