काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ । पश्चिम एशियामा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण इरानको सहभागिताबारे अन्योल देखिएको भए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले निर्धारित तालिकाअनुसार विश्वकपमा भाग लिने स्पष्ट पारेका छन् । सन् २०२६ को विश्वकप संयुक्त […]
सरकारले जारी गरेको पछिल्लो अध्यादेश कार्यान्वयनमा आएपछि अर्थ मन्त्रालय मातहतका विभिन्न नियामक तथा वित्तीय निकायहरूमा व्यापक प्रशासनिक परिवर्तन भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ कानुनी व्यवस्थासँगै करिब अढाइ दर्जन उच्च पदाधिकारीहरूको जिम्मेवारी स्वतः समाप्त भएको छ। अध्यादेशको प्रभावपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान), नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण […]
२२ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० जना पदाधिकारी पदमुक्त भएका छन् ।
सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा प्रकाशन भएसँगै भौतिक यस मन्त्रालय मातहतका २० पदाधिकारी पदमुक्त …
काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा बस्थे । सोमबार खबरहब टिम पुग्दा उनी सरकारी डोजरले भत्काएको आफ्नो घरको भग्नावशेष नियाल्दै थिए । तामाङ परिवारको तीन पुस्ताले त्यस बस्तीमा बनेको घरलाई आश्रय बनाएको थियो । आइतबहादुर आफू शंखमूलको बस्तीमै जन्मिएको बताउँछन् । बागमतीमा पौडी खेल्दै हुर्किएका उनले काठमाडौंबाहिरको संसार बुझेका छैनन् । […]
२२ वैशाख, काठमाडौं । बालाजु, स्वयम्भु लगायतका सुकुमवासी बस्तीमा गत शनिबार डोजर चलिरहँदा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले असुरक्षित रुपमा बस्दै आएका भूमिहीन सुकुमवासीको हकमा बाहेक प्राधिकरण गठन गरेर …