अध्यादेश कार्यान्वयनपछि अर्थ मन्त्रालय मातहतका अढाइ दर्जन पदाधिकारी पदमुक्त

सरकारले जारी गरेको पछिल्लो अध्यादेश कार्यान्वयनमा आएपछि अर्थ मन्त्रालय मातहतका विभिन्न नियामक तथा वित्तीय निकायहरूमा व्यापक प्रशासनिक परिवर्तन भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ कानुनी व्यवस्थासँगै करिब अढाइ दर्जन उच्च पदाधिकारीहरूको जिम्मेवारी स्वतः समाप्त भएको छ। अध्यादेशको प्रभावपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान), नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण […]