सरकारको डोजर अभियानमा लाग्दैछ ‘ब्याक गियर’

२२ वैशाख, काठमाडौं । बालाजु, स्वयम्भु लगायतका सुकुमवासी बस्तीमा गत शनिबार डोजर चलिरहँदा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले असुरक्षित रुपमा बस्दै आएका भूमिहीन सुकुमवासीको हकमा बाहेक प्राधिकरण गठन गरेर …