२३ कात्तिक, रोल्पा । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा रोल्पाबाट प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा माओवादी र कांग्रेसले एक एक वटा बाँड्ने सहमति भएको थियो । सहमति अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बने भने प्रदेशसभा (१) मा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा र प्रदेशसभा (२) मा नेपाली […]