वीरगन्ज– सीमा क्षेत्रमा उद्योगी व्यवसायी र आम नागरिकले भोगी रहेका समस्या समाधान गर्ने सम्बन्धमा नेपाल–भारतका सरकारी अधिकारी तथा निजीक्षेत्रबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको नेपाल-भारत सीमा समन्वय समितिको बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एवं संरचनागत समस्याका सम्बन्धमा छलफल भएको थियो । बैठकमा दुई देशबीचमा व्यवसायीहरूले आयात निर्यातको साथै व्यापार व्यावसाय […]