यातायातको कठिनाइले जिल्ला पुग्न सकेनन् कर्णालीका उम्मेदवार

भारी वर्षाका कारण कर्णालीमा यातायात सेवा अवरुद्ध हुँदा मनोनयन दर्ताका लागि उम्मेदवार जिल्ला पुग्न नसकेपछि नेपालगन्जमै अलपत्र परेका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोटमा सडकदेखि हवाई सेवा ठप्प हुँदा दलका उम्मेदवारलाई आ-आफ्नो जिल्लामा पुगेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन कठिन भएको हो ।

सम्बन्धित सामग्री

महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले शून्य

नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् सिङ्गो दाङमा नै एमाले सांसदले चुनाव जित्न सकेनन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेल उम्मेदवार बनेका थिए । तर, उम्मेदवारी

वर्षाका कारण हवाइ सेवा बन्द हुँदा जिल्ला पुग्न सकेनन् हुम्लाका उम्मेदवार

भारी वर्षाका कारण हवाइ सेवा अवरुद्ध हुँदा हुम्लाका उम्मेदवारहरू जिल्ला सदरमुकाम पुग्न नसकेपछि उम्मेदवारी दर्तामा समस्या उत्पन्न भएको छ।

आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन् महर

बझाङ : नेकपा एमालेका युवा नेता ऐन महर आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन्। बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि महरसहित  जनाको नाम पार्टीले सिफारिस गरेको हो। एमाले बझाङले महरसहित जिल्ला कमिटी सदस्य महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ। जिल्ला कमिटीको अभिमतको आधारमा उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेकोे पार्टीका जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए।अनेरास्ववियुको अध्यक्ष भइसकेका नेता महर गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको

उम्मेदवारी दिने रहर गर्नेहरु, जसले एक मत पनि पाएनन्

स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी …

हृदयेश त्रिपाठीले आफ्नै जिल्लाका पालिकामा उम्मेदवार पाएनन्

१२ वैशाख, परासी । जनता प्रगतिशिल पार्टी नामको नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफ्नै जिल्ला पश्चिम नवलपरासीका अधिकांश पालिकामा उमेदवार नै उठाउन सकेनन् । उनी आफ्नै जिल्लामा कमजोर देखिएका छन् । त्रिपाठीले १७ जिल्लामा पार्टीको संगठन रहेको दाबी गर्दै आएका थिए । तर उनले ७ वटा पालिका रहेको […]

कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह […]

म्याग्दी कांग्रेसको सभापतिमा खमवीर दोस्रो पटक निर्विरोध

पर्वत : सभापति पदमा एकल उम्मेदवारी परेपछि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजा (खमवीर) आउने कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।बुधबार सुरु भएको सातौं जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै उम्मेदवारी परेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध सभापति बनेका हुन्। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका गर्वुजा ब्रिटेनी सेनाबाट अवकाश भएपछि त्यसयता राजनीतिमा सक्रिए छन्।दोस्रो संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार भए पनि उनले जित