काठमाडौँ । उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा मेटेरियोलोजी समूहमा वरुण पौडेल, केमेष्ट्री समूहमा राजेशप्रसाद सिंह, एगृ इरिगेशन समूहमा मुकेश पाठक र […]