रामेछापमा दुईजना क्रियापुत्रीले गरे मतदान

मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुईजना क्रियापुत्रीले  मतदान गरेका छन् । बाबुको निधन पछि क्रियामा बसेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका...

सम्बन्धित सामग्री

धादिङको महाकाली मावि मतदान केन्द्रमा आक्रमण‚ २ जना घाइते

धादिङ : धादिङको सिद्धलेक-७ को महाकाली मावि मतदान केन्द्रमा गठबन्धन कार्यकर्ताको आक्रमणबाट दुईजना सामान्य घाइते भएका छन्।घाइते हुनेमा रुपक खतिवडा तथा रोशन गिरि रहेको प्रहरीले जानकारी दिएको छ। एकजना मतदाताको मत परिवारका मानिसले हाल्ने वा इच्छाएको व्यक्तिले हाल्ने भन्ने विषयमा विवाद हुँदा घटना हुन पुगेको थियो।

सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ

सर्लाहीको दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। जिल्ला प्रहरी...

नख्खु कारागारका ५१ कैदीबन्दीले गरे मतदान

काठमाडौँ- ललितपुरको नख्खुमा कारागारमा रहेकामध्ये ५१ जना कैदीबन्दीले मतदान गरेका छन्। मतदाता नामावलीमा नाम रहेका कैदीबन्दीलाई मताधिकार दिने व्यवस्था अन्तर्गत निर्वाचन आयोगले नख्खु कारागारका ५४ जनाको नाम निर्वाचन आयोगले पठाएको थियो। त्यसमध्ये एकजनाको नाम दोहोरिएको र दुईजना सजाय भुक्तान गरी रिहा भएकाले ५१ जना कैदीले कारागारभित्रै व्यवस्था गरिएको मतदान केन्द्रमा मत दिएका हुन्। थप तस्बिर: […]

फर्जी मत खसाल्न खोज्ने दुईजना प्रहरी नियन्त्रणमा

मतदान केन्द्रमा दुईपटक फर्जी मत हाल्न गएका दुईजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए।

रौतहटमा झडप : दुईजना घाइते

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत रौतहटको गढीमाई नगरपालिकामा झडपका कारण रोकिएको मतदान पुनः सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित गरिएको थियो । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । सिंगारमन निर्वाचन केन्द्रमा भोट खसाल्ने विषयमा झडप...

सर्लाही कांग्रेस : नेतृत्व चयनका लागि आज मतदान

सर्लाही :  नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं कार्यसमितिका पदाधिकारीसहित जिल्ला नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ।  जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर शेखर कोइराला पक्षले प्यानल नै खडा गरेका छन्।जिल्ला सभापतिमा संस्थापन पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका छन्। उपसभापतिमा संस्थापन पक्षबाट दुईजना क्रमशः शेख सदहदुल्ला र डा. सरोज कुमार (राज

गुरु बराललाई एमालेकै सांसदबाट धोका !

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन । प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकियो, दुईजना अनुपस्थित

१२ माघ, सुर्खेत । राष्ट्रिय सभा सदस्य चयनकालागी कर्णाली प्रदेशमा मतदान सम्पन्‍न भएको छ । प्रदेशमा ९८.९५ प्रतिसत मत खसेको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ । तीन सिटका लागि कर्णालीमा भएको मतदानमा १९१ मतदातामध्य १८९ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्य १ जना र पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन […]

दुईजना नक्कली मतदाता पक्राउ :: Pahilopost.com

काठमाडौंः प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचनमा दुईजना नक्कली मतदाता पक्राउ परेका छन्। रौतहट र बारा जिल्लामा भोट हाल्न छिरेका नक्कली मतदातालाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘रौतहट जिल्लाको गढिमाई नगरपालिकास्थित लक्ष्मीपुर गम्हरिया मतदान केन्द्रमा एक र बाराको पचरौटा नगरपालिका वडा नं. २, बिसम्बरास्थित नेरा प्रावि, विसम्बरा मतदान केन्द्रमा अर्को