कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकियो, दुईजना अनुपस्थित

१२ माघ, सुर्खेत । राष्ट्रिय सभा सदस्य चयनकालागी कर्णाली प्रदेशमा मतदान सम्पन्‍न भएको छ । प्रदेशमा ९८.९५ प्रतिसत मत खसेको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ । तीन सिटका लागि कर्णालीमा भएको मतदानमा १९१ मतदातामध्य १८९ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्य १ जना र पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : मतदान सकियो

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभामा रिक्त १९ पदको लागि सातै प्रदेशमा मतदान भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा मतदान सकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचन : मतदान सकियो, नतिजा आजै आउने

राष्ट्रिय सभा सदस्य चयनकालागि सातै प्रदेशमा मतदान सम्पन्न भएकोे छ । प्रदेश २ मा शतप्रतिशत मतदान भएको छ भने

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ७ मा मतदान सकियो

प्रदेश ७ को राष्ट्रिय सभाको निर्वाचनमा मतदान सकिएको छ।जम्मा दुई सय २९ जना मतदाता संख्यामध्ये दुई सय २७ जनाले मतदान गरेका