चर्को भाडा असुल्ने चालक पक्राउ

गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर सम्र्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उनले भने, “वि

सम्बन्धित सामग्री

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

काठमाण्डाै - यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। बिहान ट्राफिक प्रहरीले काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँ बसपार्कबाट आठ जनालाई पक्राउ गरेको हो। चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने विरुद्ध प्रहरीले कारबाही  थालेको छ। बढी भाडा तिर्नु परे वा कु...

यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरिएको छ।

यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ

काठमाण्डाै - दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौको विभिन्न काउन्टरबाट  पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने सात जनालाई आज बिहान  काठमाण्डौको विभिन्न काउन्टरहरुबाट पक्राउ गरेको हो । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले  कोटेश्वर क्षेत्रको काउन्टरबाट  खोटाङ ऐँसेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुमा रहेको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र ब...

तोकिएको भन्दा बढी भाडा लिने आठ जना काठमाण्डौबाट पक्राउ

काठमाण्डाै – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूलाई आव...

वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने दुई एम्बुलेन्स चालक पक्राउ

वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा देश गुज्रिरहेको बेला केही व्यवसायीहरु मनपरी भाडा असुल्ने काममा संलग्न भएको पाइएको छ। वीरगंजमा तोकिएको भन्दा बढी भाडा लिने एम्बुलेन्स चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दीन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २२ वषीय वीरबल…

बढी भाडा असुल्ने दुई एम्बुलेन्स चालक पक्राउ

पर्सा, २ जेठ । बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालकाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका(१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय […]

यात्रुसँग चर्को भाडा असुल्ने टिकट काउन्टरका चार कर्मचारी पक्राउ

निषेधाज्ञामा यात्रुसँग चर्को भाडा असुल्ने थप चार जना पक्राउ परेका छन्।

तीन गुणा बढी भाडा लिने तीनजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्किएर घर जान लागेका यात्रुसँग तीन गुणा बढी भाडा लिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।यात्रुसँग बढी भाडा लिने तीन तीन जनालाई शुक्रबार पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पक्राउ परेका तीनै जना टिकट काउन्टरका कर्मचारीहरू हुन्।पक्राउ पर्नेमा कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटीका ३४ वर्षीय राम सुरेललाई छन्।उनीहरूलाई महा

संकटमा बढी भाडा असुल्ने ३ जना राजधानीबाट पक्राउ

यात्रुसँग बढी भाडा लिने तीन जनालाई प्रहरीले बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै  बढी भाडा असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारी रहेका छन् । काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशा