काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल गर्यो । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपटि प्रचण्ड र बाबुराम माओवादीबाट प्रधानमन्त्री पनि बने । शक्ति संघर्षको क्रममा प्रचण्ड र बाबुराम अलग भए । प्रचण्ड कम्युनिस्ट […]