संखुवासभा हत्या प्रकरणमा नयाँ तथ्य : हत्या भएका तेजबहादुरकी बुहारीको मोबाइल भेटिएपछि लोकबहादुरका भाइ पनि समातिए

काठमाडौं : संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा प्रहरीले थप एक जना युवकलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले लोकबहादुर कार्कीका भाइलाई नियन्त्रणमा लिएको हो। लोकबहादुर यसअघि प्रहरीले अभियुक्त भनिएर सार्वजनिक गरिएका व्यक्ति हुन्। प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका २५ वर्षीय लोकबहादुरलाई पत्रकार…