त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम (विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ ।”

सम्बन्धित सामग्री

कात्तिक २३ देखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ।

कात्तिक २३ देखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ।

कात्तिक २३ देखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ।

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । सो अभ्यासका […]

त्रिभुवन विमानस्थल आधा घण्टाको लागि बन्द हुने

काठमाडौं, १ असार । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन आज आधा घण्टा बन्द हुने भएको छ । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको अभ्यास गर्न दिउँसो ३ बजेदेखि आधा घण्टा बन्द हुन लागेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार संकटकालिन योजना अन्तर्गत पुर्ण संकटकालिन अवस्थाको अभ्यास गरिने भएको हो । यस क्रममा आकाशमा कालो धुँवाको […]

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने, दुर्घटना प्रतिकार्य अभ्यास गरिँदै

१ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ […]

त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा

पछिल्लो समय आन्तरिक हवाइ यात्रुको चाप वृद्धि भएसँगै त्यसलाई व्यवस्थापन गर्न त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ ।आन्तरिक उडानमा दैनिक यात्रुको चाप वृद्धि हुँदै गएकाले समय बढाएर बिहीबारदेखि विमानस्थल सञ्चालनमा ल्याउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “बिहान ६ देखि रातिको १२ बजेसम्म आन्तरिकमा उडान तथा अवतरण हुने […]

जेठ २ गतेदेखि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालन हुने

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।हालै सम्पन्न गौतम बुद्ध विमानस्थलको समेत जेठ २ गतेबाटै व्यवसायिक उडान सुरु गर्न लागेको प्राधिकरणले देशका सबैजसो विमानस्थललाई सुचारु राख्न लागेको हो । सोमबार साझ आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको प्राधिकरणले अ

त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्रै खुल्ने

काठमाण्डाै – चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २८ मार्च अर्थात् चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । विमान र यात्रुको सङ्ख्या कम भएको, कोरोनाका कारण आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेकाले विमानस्थल सञ्चालनको ...

१५ चैतबाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ । तर, उडान-अवतरणमा अपेक्षित चाप […]