काठमाडौँ - अर्थ मन्त्रालयले नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानीको खाडल परिपूर्ति गर्न वैकल्पिक लगानी मोडालिटी बनाउन अध्ययन सुरु गरेको छ । सार्वजनिक पूर्वाधारहरूमा सरकार र निजी क्षेत्रको लगानीलाई मिश्रण गर्ने विधी 'ब्लेन्डेड फाइनान्स'सम्बन्धी मन्त्रालयले अध्ययन थालेको हो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमा 'ठूला …