पूर्वाधारमा निजी लगानी आकर्षित गर्ने वातावरण बनाउन विज्ञको सुझाव

२८ भदौ, काठमाडौं । नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन कानुनी, सरकारी समन्वय र प्रचारप्रसारको अभाव भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल …