पौडेल पक्षको बैठक सुरु, आज सभापतिको उम्मेदवार फाइनल गर्ने

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ।  नेता गगन थापाले आजको बैठकबाट सभापतिको उम्मेदवार टुंग्याइने बताए । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको छ । सभापतिमा प्रकाशमानले कुनै पनि हालतमा ब्याक नहुने बताएपछि काँग्रेसको पौडेल समूहमा तनाव छ । यस्तै शेखरले पनि दावी नछाडे

सम्बन्धित सामग्री

कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशलाई फाइनल गर्न कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा कानुनमन्त्री पदम गिरीसहित सदस्यहरू महेश बर्तौला, जीवन परियार, ज्ञानेन्द्र कार्की र शिशिर खनाल सहभागी छन् । ...

कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशलाई फाइनल गर्न कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा कानुनमन्त्री पदम गिरीसहित सदस्यहरू महेश बर्तौला, जीवन परियार, ज्ञानेन्द्र कार्की र शिशिर खनाल सहभागी छन् । ...

न्यूनतम साझा कार्यक्रमलाई फाइनल गर्न मस्यौदा कार्य दलको बैठक

काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ।शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो। कार्य दलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ।सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्

उम्मेदवार फाइनल गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन । नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफ

एमाले अध्यक्ष मण्डलको बैठक सुरु

काठमाडौं, मंसिर १२ । एमालेको महाधिवेशनको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको बैठक चितवनमा बसेको हो । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीमाथि छलफल भइरहेको छ । ओलीद्धारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा […]