नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि १६ करोड सहायताको सम्झौता

नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र एशियाली विकास बैक (एडीबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ । दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्र्तगतको ऊर्जा विस्तार आयोजना अन्र्तगत अफ ग्रिडका नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सहायतामा सम्झौता भएको हो । एशियाली विकास बैकको सहायता र युएनडीपीको साझेदारीमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्र्तगतको केन्द्रले परियोजना अघि बढाउनेछ । यसमा युएनडीपीले ग्रामिण जिवीकोपार्जनका लागि नवीकरण ऊर्जा (आरईआरएल) अन्र्तगत थप ०.८ मिलियन डलर र केन्द्रलाई प्राविधिक सहायता पनि गर्नेछ ।

सम्बन्धित सामग्री

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

काठमाडाैं  । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसूदन […]

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन […]

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।सम्झौताका मुख्य विशेषतामा कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण

एईपीसी र रिकोनबीच सम्झौता

काठमाडौं, (नेस) । नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धनका लागि आपसी सहयोग र साझेदारी गर्ने विषयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) बीच समझदारी भएको छ । समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुदन अधिकारी र परिसंघका अध्यक्ष गुणराज ढकालले हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार केन्द्र र परिसंघका साझा चासोका विविध विषयमा दुवै […]

मन्त्री बनेलगत्तै लालबाबु पण्डितको अर्को महत्वपूर्ण कदम

काठमाडौँ । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ,...