नेपालीमा एउटा उखान छ-‘दशा बाजा बजाएर आउँदैन’। उखान सुन्दा छोटा भए पनि लामो समयको अध्ययन र व्यवहारको निरीक्षण पश्चात् सिर्जना गरिएका हुन्छन्। ‘दशा’ मानवीय संवेदनामा हेर्ने र बुझ्ने हो भने ‘विपद्’ भन्ने विषय हो भन्ने यकिन गर्न सकिन्छ। विपद् एक किसिमको निरन्तरताको क्रमभङ्गता हो । उल्लेखित उखानको आशय हेर्ने हो भने विपद् कुनै पूर्व सूचना […]