काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक सीमाभित्र महाधिवेशन नभए पार्टीको वैधानिकता के हुने भन्ने विवाद जारी रहेकै बेला बैठकले सोही समयलाई टेक्दै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। कुनै पनि […]