बाढी पहिरोबाट मृत्यु हुनेका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय

काठमाडौँ – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । त्यसैगरी, बैठकले कोशी प्रदेश […]

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय

सरकारले भूकम्पमा परी ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल दुई लााख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसैगरी, राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी...

पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने कोशी सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई राहत स्वरुप ३ लाख उपलब्ध गराउने भएको छ ।

मोतिपुर घटनाका मृतक परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने भएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि […]

मौतिपुर घटनामा मृतकमा परिवारलाई राहत दिने सरकारको निर्णय

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद...

मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

मोतीपुर झडपमा मारिएकाका परिवारलाई साढे पाँच लाख दिने सरकारको निर्णय

काठमाडौं, असोज २६ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्चबापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार […]

विपतपीडित परिवारलाई पाँच लाखसम्म राहत उपलब्ध गराउने प्रदेश १ सरकारको निर्णय

प्रदेश १ सरकारले विपतपीडित परिवारलाई तीनदेखि पाँच लाखसम्म राहत उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपतपीडित प्रतिपरिवार हिमाली जिल्लामा पाँच लाख र पहाडी जिल्लामा चार लाख र...

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने सरकारको निर्णय

महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिएका कारण नदीमा बगेका जयसिंह धामीको परिवारलाई सरकारले सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । दार्चुला जिल्लाको व्यास गाउँपालिकाका धामी गत साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मी तुइनको तार काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका थिए । त्यसैगरी, मन्त्र...

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले महाकालीमा भारतीय पक्षले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। साउन १५ गते तुईबाट खोला तर्ने क्रममा भारतीय सुरक्षा फौजले काटिदिँदा कर्णालीमा खसेका थिए। उनको अझै पनि शव फेला गरेको छैन। घटनाको छानबिन […]

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्न सरकारको निर्णय

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले धामी परिवरलाई १० लाख आर्थिक सहयोग...