संसदको शून्य समयमा प्रधानमन्त्रीको चीन भ्रमणबारे चासो : तिंकर, नाग्चे - नाग्ला हुँदै घइला नाका खोल्न माग :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराउन सांसदहरुले माग गरेका छन्। सांसदहरुले चीन भ्रमणका क्रममा चीन सरकारसँग हुने सहमति र सम्झौताका विषयमासमेत जानकारी गराउन माग गरे।  प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उत्तरी नाका खोल्न पहल