चीनले तिंकर नाका एकतर्फी बन्द गरेपछि व्यास गाउँपालिकावासी मर्मामा

कोरोना संक्रमण सुरु भएसँगै सन् २०२० देखि बन्द रहेको दार्चुलासँग सीमा जोडिएको तिंकर नाका खोल्न ब्यास गाउँपालिकावासीले माग गरेका छन् । नाका वन्द हुँदा चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै ...